#NagarikNews
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
राजनीति
Clock २१ साउन २०८२ | १ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
Whatsapp
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
राजनीति
Clock २१ साउन २०८२ | ३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
प्रधानमन्त्रीको प्रस्ताव लिएर ओलीलाई भेट्न आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको दाहालले बताए।
Whatsapp
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं: श्रममन्त्री भण्डारी
राजनीति
Clock १२ साउन २०८२ | २ मिनेट पाठ
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं: श्रममन्त्री भण्डारी
सोही कार्यक्रममा मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरुलाई ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजनाबारे समेत चर्चा गरे।
Whatsapp
खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य
समाज
Clock १२ साउन २०८२ | २ मिनेट पाठ
खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य
गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६०० वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो।
Whatsapp
‘नेफ्रोटिक सिन्ड्रम’ हुन नदिन बालबालिकाको पिसाब परीक्षण गराउने कि !
स्वास्थ्य
Clock १२ साउन २०८२ | ४ मिनेट पाठ
‘नेफ्रोटिक सिन्ड्रम’ हुन नदिन बालबालिकाको पिसाब परीक्षण गराउने कि !
डा.पौडेलका अनुसार जनमानसलाइ बुझाउदा “निफ्रोटिक सिन्ड्रम“ मिर्गौलाबाट धेरै प्रोटिन चुहिने एक बिमार वा स्वास्थ्य समस्या हो ।
Whatsapp
अध्यक्ष घुस प्रकरणमा मुछिएपछि नाउपामा कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई
राजनीति
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
अध्यक्ष घुस प्रकरणमा मुछिएपछि नाउपामा कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई
जग्गाको घुस डिल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसँग सोधपुछ गरेको छ भने जग्गा प्रकरणमा अनुसन्धान भइरहेको छ ।
Whatsapp
सप्तकोशीको पानीले झापासम्म सिँचाइको व्यवस्था गर्न माग
राजनीति
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
सप्तकोशीको पानीले झापासम्म सिँचाइको व्यवस्था गर्न माग
तीन वटा जिल्लाहरू झापा, मोरङ र सुनसरीमा सिँचाइ अभावका कारण यो वर्ष समयमै धान रोपाई हुन नसकेको बताए ।
Whatsapp
बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै
खेल
Clock ११ साउन २०८२ | ५ मिनेट पाठ
बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै
रङ्गशाला प्रवेशका लागि चार वटा प्रवेशद्वार, आपतकालीन द्वार, चारैतर्फ १२ देखि २० हजार दर्शक अट्ने क्षमताको आधुनिक ‘प्याराफिट’ निर्माण गर्नेगरी डिजाइन गरिएको इञ्जिनियर सुवेदीले जानकारी दिए।
Whatsapp
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’
अर्थ
Clock ११ साउन २०८२ | ४ मिनेट पाठ
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’
फार्मभित्र विभिन्न प्रजातिका फलफूल तथा तरकारीसँगै भैँसीपालन, बाख्रापालन, लोकल कुखुरापालनलगायत कृषिसम्बन्धी गतिविधि अवलोकन गर्न सकिन्छ ।
Whatsapp
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
अर्थ
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस