#NagarikDaily
विषाक्त वायु घट्दो आयु
सम्पादकीय
Clock २२ माघ २०८१ | ३ मिनेट पाठ
विषाक्त वायु घट्दो आयु
वायु प्रदूषण प्रत्येक दिन बढ्दो छ। अझ विशेषगरी विकसित देशले यसलाई विभिन्न उपायद्वारा नियन्त्रण गरे पनि नेपाल जस्ता गरिब मुलुकले यसको असर सामना गर्नुको विकल्प छैन।
Whatsapp
राजनीतिको ‘पोखरेल सूत्र’
सम्पादकीय
Clock २१ माघ २०८१ | ३ मिनेट पाठ
राजनीतिको ‘पोखरेल सूत्र’
पछिल्लो समय राजनीति सेवाबाट व्यवसायमा रूपान्तरण भइरहेको छ। यसलाई कमाइको बाटो बनाउँदा राजनीतिमा लाग्नेले गरिआएका कामसमेत छाडेका छन् भने कतिपयले चाहिँ आफूले गर्दै आएको कामलाई राजनीतिसँग जोडेर पदको...
Whatsapp
अध्यादेश आशंका
सम्पादकीय
Clock २० माघ २०८१ | ५ मिनेट पाठ
अध्यादेश आशंका
सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने कार्यसूची रहेको भन्दाभन्दै पनि रास्वपाका सांसदले गरेको यस्तो व्यवहार आफूलाई पुराना दलहरूबाट बढी लोकतान्त्रिक, विधि र प्रक्रियामुखी बताउने रास्वपाको अप...
Whatsapp
हृदय जित्दै हृदयकर्मी
सम्पादकीय
Clock १७ माघ २०८१ | ४ मिनेट पाठ
हृदय जित्दै हृदयकर्मी
नेपाल पूरै बिग्रिएको छैन। चारैतिर भत्केको मात्र छैन। सबै विदेशिएर देशै रित्तिन लागेको कुरा पनि सही होइन। त्यसैगरी यहाँ बस्नेहरू सबै अक्षम, कामै नलाग्ने पनि हैनन्। यहाँ बस्नेहरूले निकै उत्कृष्ट कार्य ग...
Whatsapp
कांग्रेस कता? 
सम्पादकीय
Clock १४ माघ २०८१ | ३ मिनेट पाठ
कांग्रेस कता? 
कांग्रेस अहिले सक्रिय सबै दलमध्ये दाजु हो उमेरका हिसाबले। त्यति मात्र हैन, अनुभवका आधारमा परिपक्व दल हो भने सफल नेतृत्वका दृष्टिकोणमा अभिभावक पनि।
Whatsapp
भरतपुर महानगरले बेच्यो साढे सात करोडमा फोहोर
अर्थ
Clock १३ माघ २०८१ | ३ मिनेट पाठ
भरतपुर महानगरले बेच्यो साढे सात करोडमा फोहोर
भरतपुर महानगरपालिकाभित्र उत्सर्जन हुने फोहोरमैला संकलन र व्यवस्थापनका लागि महानगरले नयाँ ठेक्का लगाएको छ।
Whatsapp
अराजकताको उपचार हो अध्यात्म
विचार
Clock १३ माघ २०८१ | ४ मिनेट पाठ
अराजकताको उपचार हो अध्यात्म
यो समयले प्रत्येक मानिसमा आधुनिक जीवनको तनाव-प्रतिस्पर्धा, सामाजिक अपेक्षा र सूचनाको अत्याधिक बोझले मानिसलाई भित्री शान्ति खोज्न उत्प्रेरित गरेको छ। त्यसैले त मानिस ध्यानको अभ्यासमा समय दिन थालेका छन्...
Whatsapp
राहत नदिने सहकारी अध्यादेश
विचार
Clock १३ माघ २०८१ | ७ मिनेट पाठ
राहत नदिने सहकारी अध्यादेश
सहकारीमा जम्मा गरिएको बचतको केही सहकारीका बचतमारा सञ्चालकहरूले ठूलो मात्रामा दुरूपयोग गरेकाले लाखौँ सर्वसाधारणको बिल्लिबाठ भै सहकारी समस्या भयावह भएको छ।
Whatsapp
पुटिन यसरी पश्चिमा मुलुकविरोधी भए!
अन्तर्राष्ट्रिय
Clock १३ माघ २०८१ | ८ मिनेट पाठ
पुटिन यसरी पश्चिमा मुलुकविरोधी भए!
उनी अझै पनि रुसका राष्ट्रपति नै छन्। अमेरिकामा यस अवधिमा पाँच राष्ट्रपति परिवर्तन भइसके। राष्ट्रपतिका रूपमा पुटिनले सात पटक अमेरिका भ्रमण गरिसकेका छन्।
Whatsapp
कांग्रेसलाई सत्ता सत्य, सिद्धान्त मिथ्या
राजनीति
Clock १३ माघ २०८१ | ४ मिनेट पाठ
कांग्रेसलाई सत्ता सत्य, सिद्धान्त मिथ्या
‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिलामुकिला, चिल्ला गाडी चढ्नेहरू पार्टीभित्र हाबी हुनेछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस