२०७४ को निर्वाचनमा रिजाल मोरङ–२ बाट प्रतितिनिधिसभामा कांग्रेसबाट निर्वाचित भएका थिए। पछिल्लो पटक ०७९ मा सोही क्षेत्रबाट उनी फेरि लड्ने चाहनामा थिए। तर, कांग्रेसले सुजाता कोइरालालाई टिकट दिएको थियो।
तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्षमा १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको छ।