#NPL
एनपीएल : कर्णालीमाथि काठमाडौंको जित
खेल
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल : कर्णालीमाथि काठमाडौंको जित
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको हो।
Whatsapp
एनपीएल:काठमाडौंलाई कर्णालीको १ सय ५० रनको टार्गेट
खेल
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल:काठमाडौंलाई कर्णालीको १ सय ५० रनको टार्गेट
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाएका थिए।
Whatsapp
एनपीएलमा धवनको पहिलो अर्धशतक
खेल
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलमा धवनको पहिलो अर्धशतक
भारतीय खेलाडी धवनले ४२ बलमा समान तीन चौका र एक छक्काको मद्धतमा ५० रन पूरा गरेका हुन्।
Whatsapp
काठमाडौंले टस जितेर कर्णाली विरुद्ध फिल्डिङ गर्दै
खेल
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौंले टस जितेर कर्णाली विरुद्ध फिल्डिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।
Whatsapp
एनपीएल:पहिलो खेलमा कर्णाली र काठमाडौं भिड्दै
खेल
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल:पहिलो खेलमा कर्णाली र काठमाडौं भिड्दै
अर्को खेल दिउँसो १ बजे हुनेछ। दोस्रो खेलमा लुम्बिनी लयान्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन्।
Whatsapp
एनपीएल : चितवनद्वारा पोखरासामु १६२ रनको लक्ष्य
खेल
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल : चितवनद्वारा पोखरासामु १६२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्ससामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
Whatsapp
एनपीएलः जनकपुरको लगातार दोस्रो जित, अनिल साहको कप्तानी पारी
खेल
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलः जनकपुरको लगातार दोस्रो जित, अनिल साहको कप्तानी पारी
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । जनकपुरले सोमबार विदेशी स्टार खेलाडीले भरिएको कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो ।
Whatsapp
एनपीएलः कर्णालीद्वारा जनकपुरसामु १४२ रनको लक्ष्य, चलेनन् विदेशी खेलाडी
खेल
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलः कर्णालीद्वारा जनकपुरसामु १४२ रनको लक्ष्य, चलेनन् विदेशी खेलाडी
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको हो ।
Whatsapp
एनपीएल: चितवनको सुखद सुरुवात, काठमाडौं ५ विकेटले पराजित
खेल
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल: चितवनको सुखद सुरुवात, काठमाडौं ५ विकेटले पराजित
काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७ दशमलव १ ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनायो ।
Whatsapp
एनपीएल: जितका लागि चितवनलाई १ सय १२ रनको लक्ष्य, काठमाडौंको ब्याटिङ चल्न सकेन
खेल
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल: जितका लागि चितवनलाई १ सय १२ रनको लक्ष्य, काठमाडौंको ब्याटिङ चल्न सकेन
चितवन राइनोजले घातक बलिङ गरेपछि काठमाडौं गुर्खाज १११ रनमा रोकियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस