#NPL Cricket
विराटनगरका प्रशिक्षक भन्छन्: जित नजिक पुगेको तीन खेल हार्दा प्लेअफमा पुग्न सकेनौँ
खेल
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
विराटनगरका प्रशिक्षक भन्छन्: जित नजिक पुगेको तीन खेल हार्दा प्लेअफमा पुग्न सकेनौ...
विराटनगरका किङ्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जित नजिक पुगेर पनि खेल गुमाउनु परेकोले प्लेअफमा पुग्न असफल भएको बताएका छन्।
Whatsapp
एनपीएलः जनकपुरसँगै चितवनपनि प्लेअफमा, बाँकी कुन-कुन टिमको सम्भावना ?
खेल
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलः जनकपुरसँगै चितवनपनि प्लेअफमा, बाँकी कुन-कुन टिमको सम्भावना ?
अहिले सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ भने सोमबार अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
Whatsapp
विराटनगरले दियो काठमाडौँलाई ११८ रनको कमजोर लक्ष्य
खेल
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
विराटनगरले दियो काठमाडौँलाई ११८ रनको कमजोर लक्ष्य
काठमाडौँले आज विराटनगरलाई ठूलो रन रेटमा जितेको खण्डमा मात्रै काठमाडौँ प्लेअफमा पुग्नेछ। 
Whatsapp
विराटनगरविरुद्ध बलिङमा काठमाडौँ
खेल
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
विराटनगरविरुद्ध बलिङमा काठमाडौँ
काठमाडौँले आज विराटनगरलाई ठूलो रन रेटमा जितेको खण्डमा मात्रै काठमाडौँ प्लेअफमा पुग्नेछ भने विराटनगर प्लेअफ चरणबाट बाहिरिसकेको छ। 
Whatsapp
एनपिएलमा आज पनि दुई खेल हुँदै
खेल
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
एनपिएलमा आज पनि दुई खेल हुँदै
पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।
Whatsapp
पोखरा एभेन्जर्सका ब्याटर भन्छन्: स्वदेशी खेलाडीले रन बनाउन नसक्दा हार्‍याैं
खेल
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
पोखरा एभेन्जर्सका ब्याटर भन्छन्: स्वदेशी खेलाडीले रन बनाउन नसक्दा हार्‍याैं
पोखरा एभेन्जर्सका ब्याटर दिलिप नाथले घरेलु खेलाडीले राम्रो रन बनाउन नसक्दा काठमाडौं गुर्खाजसँग पराजित हुनुपरेको बताएका छन्।
Whatsapp
चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
खेल
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
Whatsapp
क्याच छोडेपछि लामो इनिङ खेल्ने विश्वास पलायो: बसिर
खेल
Clock २८ मंसिर २०८१ | १ मिनेट पाठ
क्याच छोडेपछि लामो इनिङ खेल्ने विश्वास पलायो: बसिर
विराटनगर किङ्सको जितमा अलराउण्डर प्रदर्शन गरेका बसिर अहमदले अघिल्लो खेलमा हारेकाले आज धेरै राम्रो गर्छु भनेर खेलेको बताएका छन्।
Whatsapp
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य
खेल
Clock २८ मंसिर २०८१ | १ मिनेट पाठ
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ।
Whatsapp
एनपीएल : कर्णालीको प्लेअफ सम्भावना बलियो, लुम्बिनी एक जितमा सीमित
खेल
Clock २८ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल : कर्णालीको प्लेअफ सम्भावना बलियो, लुम्बिनी एक जितमा सीमित
शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णालीले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो । ६ खेलबाट उसको ८ अंक भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस