#NEPSE Index
नेप्से २९ सय विन्दु नजिक, कारोबार रकम भने उल्लेख्य घट्यो
अर्थ
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
नेप्से २९ सय विन्दु नजिक, कारोबार रकम भने उल्लेख्य घट्यो
लगातार पाँचौ कारोबार दिन बढेको नेप्से सोमबार २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुगेर बन्द भएको हो ।
Whatsapp
आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, चार महिनायता कै उच्च विन्दुमा
अर्थ
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, चार महिनायता कै उच्च विन्दुमा
लगातार बढ्ने क्रममा नेप्से आज ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको छ। यो करिब चार महिनायताकै उच्च विन्दु हो ।
Whatsapp
नेप्से परिसूचक दुई दशमलव ७९ अंकले घट्यो
बजार
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
नेप्से परिसूचक दुई दशमलव ७९ अंकले घट्यो
आज एक सय कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४५ कम्पनीको घटेको छभने एउटा स्थिर अवस्थामा छ ।
Whatsapp
लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
अर्थ
Clock ३१ वैशाख २०८२ | १ मिनेट पाठ
लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
Whatsapp
नेप्सेमा दोहोरो अंकको गिरावट
अर्थ
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
नेप्सेमा दोहोरो अंकको गिरावट
आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा रू १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
Whatsapp
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम साढे १० अर्ब नाघ्यो
अर्थ
Clock २४ वैशाख २०८२ | १ मिनेट पाठ
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम साढे १० अर्ब नाघ्यो
आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।
Whatsapp
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
अर्थ
Clock १५ वैशाख २०८२ | १ मिनेट पाठ
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
आइतबार १० अर्ब ८७ करोड बराबरको कारोबार भएको नेप्सेमा सोमबार भने ९ अंकभन्दा कमको मात्र कारोबार भयो ।
Whatsapp
नयाँ वर्षमा नेप्सेमा निरन्तर हरियाली, साताको अन्तिम दिन २६ अंकको वृद्धि
अर्थ
Clock ०४ वैशाख २०८२ | १ मिनेट पाठ
नयाँ वर्षमा नेप्सेमा निरन्तर हरियाली, साताको अन्तिम दिन २६ अंकको वृद्धि
बिहीबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य प्रतिशतले घटेको छ।
Whatsapp
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो
अर्थ
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो
बुधबार ३१८ स्टकको ५३ हजार ८८४ पटकको कारोबारमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
Whatsapp
नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो
अर्थ
Clock १८ चैत्र २०८१ | १ मिनेट पाठ
नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो
मंगलबार सेन्सेटिभ इण्डेक्स ३.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस