#Maoist Center
माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक सुरु
राजनीति
Clock १२ भदौ २०८१ | २ मिनेट पाठ
माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक सुरु
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक बुधबारदेखि सुरु भएको छ।
Whatsapp
माओवादी केन्द्रको छलफल :संसदीय परिपाटीमा प्रदूषित भयौं
राजनीति
Clock २६ साउन २०८१ | १ मिनेट पाठ
माओवादी केन्द्रको छलफल :संसदीय परिपाटीमा प्रदूषित भयौं
भर्खरै सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्रभित्र संसदीय परिपाटीभित्र पार्टी प्रदूषित भएको कुरा उठेको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा यस्तो कुरा उठेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापक...
Whatsapp
कांग्रेस–एमालेले चाहेर मात्र संविधान संशोधन हुन्न: माओवादी केन्द्र
राजनीति
Clock १९ असार २०८१ | १ मिनेट पाठ
कांग्रेस–एमालेले चाहेर मात्र संविधान संशोधन हुन्न: माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने निष्कर्ष निकालेको छ।
Whatsapp
सांसद दाहालको मन्त्रीहरुलाई चेतावनी : आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस्
राजनीति
Clock २२ जेष्ठ २०८१ | १ मिनेट पाठ
सांसद दाहालको मन्त्रीहरुलाई चेतावनी : आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजे...
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन्।
Whatsapp
बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको छः सांसद शर्मा
राजनीति
Clock २० जेष्ठ २०८१ | १ मिनेट पाठ
बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको छः सांसद शर्मा
नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले आर्थिक वर्ष २०८१/०८२ को बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका छन्।
Whatsapp
बजेट जनतामा विद्यमान निराशा चिर्नेगरी आएको छः देवेन्द्र पौडेल
राजनीति
Clock २० जेष्ठ २०८१ | १ मिनेट पाठ
बजेट जनतामा विद्यमान निराशा चिर्नेगरी आएको छः देवेन्द्र पौडेल
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।
Whatsapp
शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याऔँः उपाध्यक्ष सापकोटा
राजनीति
Clock १३ जेष्ठ २०८१ | १ मिनेट पाठ
शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याऔँः उपाध्यक्ष सापकोटा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जारी शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन्।
Whatsapp
नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा
राजनीति
Clock १३ जेष्ठ २०८१ | २ मिनेट पाठ
नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस