#Mahakumba Mela
स्वर्णिम पनि पुगे प्रयागराज कुम्भ मेला, भने- पूर्वज सम्झने मौका मिल्यो
राजनीति
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
स्वर्णिम पनि पुगे प्रयागराज कुम्भ मेला, भने- पूर्वज सम्झने मौका मिल्यो
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले प्रयागराज कुम्भ मेला पुगेका छन्। सो क्रममा उनले प्रयागराज कुम्भ मेला आएर पूर्वज सम्झने मौका मिलेको बताएका छन्।
Whatsapp
महाकुम्भमा महामन्त्री थापाको पवित्र गङ्गास्नान (तस्विर)
राजनीति
Clock ०५ फागुन २०८१ | १ मिनेट पाठ
महाकुम्भमा महामन्त्री थापाको पवित्र गङ्गास्नान (तस्विर)
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाकुम्भमा पवित्र स्नान गरेका छन्।
Whatsapp
महाकुम्भमा भागदौड मच्चिँदा २० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १६ माघ २०८१ | १ मिनेट पाठ
महाकुम्भमा भागदौड मच्चिँदा २० जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा रहेको प्रयागराजको संगमस्थलमा भागदौड मच्चिँदा २० जनाको मृत्यु भएको छ। अन्य ५० जना बढी घाइते भएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस