छालाजन्य वाद्यवादन मादल, ढोलक, टेम्को, दमाहा, तबेला, खैँजडी बनाउन बाख्रा, गाईगोरुको छाला, लाम्पातेको काठ र खरी लगाउन अन्य कच्चापदार्थ चाहिन्छ। उत्पादित सामग्री बिक्री हुन छाडेपछि राज्यले वैकल्पिक पेसा...
मादलमा खरी हाल्ने, बर्ता कस्ने अनि स्वर भर्ने काममा खप्पिस छन् भक्तपुर नगरपालिका वडा नं ६ का ५२ वर्षीय हरिशंकर कुलजू। आफना बुबाबाट मादल बनाउन सिकेका उनी विना औपचारिक तालिम मादल बनाउन खप्पिस छन ।