#MCC project
एमसीसी अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अमेरिकाको अनुमति
समाज
Clock ०८ चैत्र २०८१ | १ मिनेट पाठ
एमसीसी अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अमेरिकाको अनुमति
अमेरिकाले एमसीसीअन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ। एमसीए नेपालका अनुसार एमसीसीअन्तर्गतका निश्चित कार्यक्रम अघि बढाउन अमेरिकाको अनुमति प्राप्त भएको छ।
Whatsapp
डेढ खर्बको अमेरिकी आयोजना रोकिँदा बजेट नै प्रभावित
अर्थ
Clock १३ फागुन २०८१ | ४ मिनेट पाठ
डेढ खर्बको अमेरिकी आयोजना रोकिँदा बजेट नै प्रभावित
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी सुरु गरेको छ। राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई करिब १९ खर्ब रूपैयाँ बजेट सिलिङ तोकेको छ। १९ खर्ब सिलिङको बजेटका लागि वैदेशिक अनुदान २२ प्रतिशत र...
Whatsapp
बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसिसी परियोजना अघि बढाएका हुन् : सांसद कार्की
राजनीति
Clock ११ फागुन २०८१ | १ मिनेट पाठ
बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसिसी परियोजना अघि बढाएका हुन् : सांसद...
नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताएका...
Whatsapp
एमसीसी रोकिएपछि हर्षित विप्लव, भन्छन् : धन्यवाद ट्रम्प
राजनीति
Clock ११ फागुन २०८१ | २ मिनेट पाठ
एमसीसी रोकिएपछि हर्षित विप्लव, भन्छन् : धन्यवाद ट्रम्प
विप्लवले आइतबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ट्रम्प कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको बताएका छन्।
Whatsapp
एमसिसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
राजनीति
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
एमसिसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ।
Whatsapp
एमसिसीले थप ६ अर्ब ८० करोड प्रदान गर्ने
राजनीति
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
एमसिसीले थप ६ अर्ब ८० करोड प्रदान गर्ने
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ।
Whatsapp
एमसिसीमा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै छैनः महासचिव गुरुङ
राजनीति
Clock १८ भदौ २०८१ | १ मिनेट पाठ
एमसिसीमा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै छैनः महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमसिसी परियोजनामा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै नरहेको बताएका छन् ।
Whatsapp
एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग
राजनीति
Clock १८ भदौ २०८१ | १ मिनेट पाठ
एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस