अविरल वर्षाका कारण सदरमुकाम बेसीसहरस्थित जिल्ला कारागारको पर्खाल भत्किएपछि असुरक्षित बनेका १०८ जना कैदीबन्दीलाई छिमेकी जिल्ला तनहुँ र कास्की स्थानान्तरण गरिएको छ।
ऐतिहासिक वीर पुरुष खजे दुराको ४९औँं स्मृति दिवस मनाइएको छ। दुराको शताब्दीऔँ अघिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हरेक कात्तिक २१ गते उहाँको स्मृतिमा यहाँस्थित दुराडा...
क्षमताभन्दा बढी यात्रु बोकेको ग १ ज ८५५१ नम्बरको जिप तल्लो मकैडाँडा नजिकैको घुम्तीमा आइतबार दिउँसो साढे ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।
गएरातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।