कोसी प्रदेश सरकारले गत असोजमा अविरल वर्षाले पुर्याएको क्षतिको पुनः निर्माणका लागि मर्मत सम्भार तथा पुनर्निर्माण कोष सञ्चालन कार्यविधिलाई स्वीकृत गरेको छ।
कोसी प्रदेशको बजेट संशोधन हुने भएको छ। बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउने, मुख्यमन्त्री र मन्त्रीहरूले सरकारको नीति कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गर्ने...
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
कोसी प्रदेश सरकारले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।शुक्रवार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश सरकारका एक सय दिनको उपलब्धि ६० वटा बुँदामा व्याख्या गरी सार्वजनिक गरेका...