सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीच तनावको केन्द्र रहेको मुस्लिम बहुल कश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजना सुरु गरेका छन्।
२२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले ६-७ मेको राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेको थियो। जवाफमा पाकिस्तानले पनि आक्रमण गरेको थियो।
भारतले ‘अपरेसन सिन्दूर’ मार्फत पाकिस्तान र पाकिस्तान-अधिकृत कश्मीरमा नौ आतंककारी अखडा ध्वस्त पारेको दाबी गरेको थियो, जसको जवाफमा पाकिस्तानले पनि आक्रमण गरेको थियो।
कश्मीरको तनावग्रस्त विवाद, गाजा युद्ध र रुस–युक्रेन युद्धमा उनले शान्ति स्थापना गर्न चाहेको स्पष्ट देखिन्छ। युद्धविरामदेखि क्यानडा, चीन, इरानलगायत मुलुकसँगको व्यापारिक तनाव समाधानमा पनि ट्रम्पको चासो...