‘तर प्रधानमन्त्रीको रवैया समस्या समाधान गर्नेतिर छैन, समस्या बल्झाउनेतिर झन् समस्या थुपार्नेतिर, जनतालाई सताउनेतिर छ,’ दाहालले भने,‘फेरि पनि हामी खबरदारी गरिरहेका छौँ।’
यही सेरोफेरोमा पत्रकारका प्रश्न प्रधानमन्त्री ओलीसामु तेर्सिए। भवनको ढोकाबाट बाहिरिन लागेका उनीसमक्ष पहिलो प्रश्न तेर्सियो–प्रधानमन्त्री ज्यू बजेट त यही सरकारले ल्याउँछ नि? जसको उत्तर उनले दिएनन्, कुट...
संसद्को बर्ख अधिवेशन शुक्रबार(आज)बाट सुरु हुँदैछ। बर्खे अधिवेशनको सुरुको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने तय थियो।
‘संसद्को बनोट अनुसार ठिक ढङ्गले देशलाई अघि बढाउन सकेसम्मका प्रयास नेकपा एमालेले गर्नेछ। यस कुरामा चिन्ता नगर्नुस् । मिसन ८४ मा ध्यान दिनुस्,’ उनले भने।
, ‘यसरी जङ्गली होइन, राक्षसी प्रवृत्ति देखाएर फेरि जनतामाथि यिनले कस्तो शासन थोपर्न खोजेका हुन्? कुन ताना शाह ल्याउन खोजेका छन् भन्ने स्पष्ट देखिएको छ।’
‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन ।’