नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले एसिया कप छनोट खेल नेपालमै गर्नका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन्,’ महासचिव भुसालले भने, ‘जसले चाकरी गर्दैन त्यो शत्रु हो, शत्रु होइन भने त्यसले चा...
विद्वान मान्छे सर्टिफिकेट हेरेर भन्दा व्यवहारिक जीवनमा देखिनुपर्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘म यति पढेको, उति पढेको भनेर, म पढेलेखेको मान्छे भनेर, म विद्वान हुँ क्या भनेर सर्टिफिकेट देखाउन...
वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार आयोजित २९औं विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आवश्यकताभन्दा बढी बाघ खोरसहित मित्र राष्ट्रलाई दिनुपर्ने बताएका हुन्।
शनिवार सामाजिक सञ्जालमा एक भिडिओ वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले महिनौँ अघि इटहरीमा एउटा कार्यक्रम तय भएकाले एनपिएल फाइनलमा चाहना हुँदाहुँदै उपस्थित हुन नसक्ने अवस्था भएको बताएका हुन् ।