#Jumla News
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
राजनीति
Clock २८ चैत्र २०८१ | १ मिनेट पाठ
नेकपा एसको जुम्ला कमिटी सर्वसम्मत चयन
जिल्ला कमिटीको नवौं जिल्ला सम्मेलनले खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरेको हो।
Whatsapp
गाउँमै सेवा, सदरमुकाममा सन्नाटा
समाज
Clock १६ माघ २०८१ | २ मिनेट पाठ
गाउँमै सेवा, सदरमुकाममा सन्नाटा
संघीयताको कार्यान्वयनपछि सरकारी सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि जुम्लाको सदरमुकाम खलंगा बजार सुनसान देखिन थालेको छ।
Whatsapp
आगलागीबारे सचेतना फैल्याउँदै जुम्ला प्रशासन, बच्‍न कृत्रिम घटना अभ्यास
समाज
Clock ०८ माघ २०८१ | २ मिनेट पाठ
आगलागीबारे सचेतना फैल्याउँदै जुम्ला प्रशासन, बच्‍न कृत्रिम घटना अभ्यास
सुख्खा समय सुरु भएसँगै जुम्लामा आगजनीको त्रास हुने गरेको छ। प्रदर्शनीमा ग्यासबाट लाग्ने आगो नियन्त्रण, घर तथा निजी आवासमा हुने आगलागी नियन्त्रण, वनजंगल तथा घाँसेमैदानमा हुने आगो नियन्त्रण र शरीरमा लाग...
Whatsapp
सिंजामा मष्टो संस्कृतिको धार्मिक मेला
समाज
Clock ३१ भदौ २०८१ | ३ मिनेट पाठ
सिंजामा मष्टो संस्कृतिको धार्मिक मेला
खस संस्कृतिको मष्टो परम्परा अनुसार ऐतिहासिक धार्मिक महत्त्व राख्ने कर्णालीका मेला सुरु भएका हुन्।
Whatsapp
जुम्लाको खलंगालाई पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर सुरु
समाज
Clock २८ भदौ २०८१ | २ मिनेट पाठ
जुम्लाको खलंगालाई पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर सुरु
जुम्लाको सदरमुकाम खलंगालाई व्यवस्थित, सुन्दर र पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर निर्माण सुरु भएको छ।
Whatsapp
जुम्ला प्रहरीलाई विद्यार्थीको लागुऔषध परीक्षण किट
समाज
Clock १७ भदौ २०८१ | ३ मिनेट पाठ
जुम्ला प्रहरीलाई विद्यार्थीको लागुऔषध परीक्षण किट
जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध विरुद्धको अभियान अन्तर्गत लागुऔषध प्रयोगकर्ताहरुलाई परीक्षण गर्ने भएको छ।
Whatsapp
हराएकाे २८ दिनसम्म पनि भेटिएनन् गणेश
समाज
Clock १४ भदौ २०८१ | २ मिनेट पाठ
हराएकाे २८ दिनसम्म पनि भेटिएनन् गणेश
चिनको तिब्बतबाट करिब एक महिना अघिदेखि हराएका जुम्लाको गुठिचौर गाउँपालिका- १ मणिसाँघु गाउँका ३८ वर्षीय गणेश लामा अहिलेसम्म सम्पर्क विहिन छन्।
Whatsapp
धराप बन्यो लुमको काठे पुल
समाज
Clock १४ भदौ २०८१ | ३ मिनेट पाठ
धराप बन्यो लुमको काठे पुल
लुमको काठेपुलमा तीनवटा ठूला दुर्घटना भइसकेका छन्। पहिलेका दुई घटनामा सबै मानिस सकुशल निस्किए, तर यसपटक भने न उद्धार हुन सक्यो, न शव नै भेटियो।
Whatsapp
विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
शिक्षा
Clock १३ भदौ २०८१ | ३ मिनेट पाठ
विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
जुम्लाको चन्दननाथ नगरपालिका- १ मालिका आधारभूत आचार्यबाडामा तीन कक्षामा अध्ययनरत नबिना कुलाल औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँछिन्।
Whatsapp
स्याउ बेचेर छोरालाई इन्जिनियर पढाउँदै रत्नबहादुर
समाज
Clock १२ भदौ २०८१ | ३ मिनेट पाठ
स्याउ बेचेर छोरालाई इन्जिनियर पढाउँदै रत्नबहादुर
जुम्लाको चन्दननाथ नगरपालिका- २ भण्डारीबाडा गाउँका ५८ वर्षीय रत्नबहादुर भण्डारीले गरिबीका कारण पढ्न पाएनन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस