#Jumla Apple
स्याउबाट भित्रियो ६१ करोड रुपैयाँ
अर्थ
Clock ०९ कार्तिक २०८१ | २ मिनेट पाठ
स्याउबाट भित्रियो ६१ करोड रुपैयाँ
जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जुम्लाले बेचेको छ।
Whatsapp
जुम्लाकाे उत्पादन, कैलालीमा व्यापार
समाज
Clock २६ भदौ २०८१ | २ मिनेट पाठ
जुम्लाकाे उत्पादन, कैलालीमा व्यापार
तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन।
Whatsapp
जुम्लामा उच्च घनत्वको स्याउ खेती बढ्दो
समाज
Clock ०८ भदौ २०८१ | १ मिनेट पाठ
जुम्लामा उच्च घनत्वको स्याउ खेती बढ्दो
जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व जातको फुजी स्याउखेती हुने गरेको छ। यहाँका आठ वटै स्थानीय तहमा चक्लाबन्दीमा आधारित खेतीमार्फत यहाँका किसानको उत्पादन वृद्धिका लागि सहयोग गर्दै आएको परियोजनाले...
Whatsapp
काँचो स्याउ सङ्कलन गर्ने ६ गोदाममा ताला
समाज
Clock २५ साउन २०८१ | १ मिनेट पाठ
काँचो स्याउ सङ्कलन गर्ने ६ गोदाममा ताला
जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस