#Jhalnath Khanal
आफ्नो भाषण नसुनी हिँडेका दाहाललाई झलनाथको ३ बुँदे खबरदारी
राजनीति
Clock १० साउन २०८२ | १ मिनेट पाठ
आफ्नो भाषण नसुनी हिँडेका दाहाललाई झलनाथको ३ बुँदे खबरदारी
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय हितसँग जोडिएका विषयमा विपक्षी दलका नेता पुष्पकमल दाहाललाई खबरदारी गरेका छन्।
Whatsapp
ट्रम्पले विश्वमा जङ्गली राजको नमुना प्रदर्शन गरे: झलनाथ खनाल
राजनीति
Clock ०९ असार २०८२ | २ मिनेट पाठ
ट्रम्पले विश्वमा जङ्गली राजको नमुना प्रदर्शन गरे: झलनाथ खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले इरानमाथि भएको अमेरिकी सैन्य आक्रमणलाई ‘क्रूर र फासिस्ट’ भन्दै निन्दा गरेका छन्।
Whatsapp
एमाले लक्षित झलनाथको टिप्पणी: कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन
राजनीति
Clock २२ असार २०८१ | १ मिनेट पाठ
एमाले लक्षित झलनाथको टिप्पणी: कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन्।
Whatsapp
सर्पको विषमा पनि भ्रष्टाचार
समाज
Clock १४ असार २०८१ | ५ मिनेट पाठ
सर्पको विषमा पनि भ्रष्टाचार
सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने नाममा रकम निकालिएको थियो। तर त्यससम्बन्धी कुनै पनि काम गरिएको थिएन । सरकारी रकम लिएपछि सञ्चालक समितिको बैठकबाट कानुनविपरीत निर्णय गराइएको थियो...
Whatsapp
अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैनः झलनाथ खनाल
राजनीति
Clock ०८ असार २०८१ | १ मिनेट पाठ
अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैनः झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन्।
Whatsapp
ओलीले समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पदः नेता खनाल
राजनीति
Clock २७ जेष्ठ २०८१ | १ मिनेट पाठ
ओलीले समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पदः नेत...
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन्।
Whatsapp
नेकपा एसभित्रको विवादको भुंग्रो बाहिर देखिएकाे छैन : खनाल
अन्तर्वार्ता
Clock १७ जेष्ठ २०८१ | ६ मिनेट पाठ
नेकपा एसभित्रको विवादको भुंग्रो बाहिर देखिएकाे छैन : खनाल
नेपालको वाम आन्दोलनका लामो समयदेखि सक्रिय एक शीर्ष नेताका रूपमा झलनाथ खनालको भूमिका रहँदै आएको छ।
Whatsapp
देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड
राजनीति
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
सरकार छोडने निर्णय गरेका छैनौँः झलनाथ खनाल
राजनीति
Clock ३१ वैशाख २०८१ | १ मिनेट पाठ
सरकार छोडने निर्णय गरेका छैनौँः झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस