चार दिनसम्म चलेको सैन्य तनावका कारण उरी, तंगधार, करनाह, माझिल, चौकी बल समेत कैयौँ सीमावर्ती गाउँमा बमगोला खसेका थिए। त्यहाँ नपड्किएका गोला बारुद निष्क्रिय पार्न सैनिक सक्रिय छ।
र यदि तपाईंलाई भारत र पाकिस्तानको विजयको दाबीहरू अहिले खोक्रो लाग्छ भने उबालिने काश्मीर विवाद अपरिहार्य रूपमा फेरि एकपटक फुट्नेछ भन्ने कुराको प्रतीक्षा गर्नुहोस्।
पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरले पाकिस्तान आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको बताउँदै आफूहरूलाई कसैले तर्साउन नसक्ने बताएका छन्।
यहीबीचमा शनिवार अमेरिकी मध्यस्तकर्तामा दुवै देश युद्धविराम गर्न राजी भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो खुसखबर विश्वभर बाँडिसकेका छन्, भने दुवै देशका अधिकारी तथा नेताहरुले युद्धविराम सम्...
शनिबार एक पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भारतको बदला लिने कारबाहीको बारेमा बोल्दै यस्तो बताएकी हुन्।
महामन्त्री शर्मा हिमाल यात्रामा निस्किएकै बेला छिमेकी मुलुक भारत र पाकिस्तान युद्धोन्मुख छन्। जम्मुको पहलगाममा भएको आतङ्कवादी हमलापछि बढेको दुई देशबिचको तनाव अहिले सीमा पार आक्रमण–प्रत्याक्रमणसम्म पुग...