#Ichchakamana Rural Municipality
मर्मतपछि पुल सञ्चालन
समाज
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
मर्मतपछि पुल सञ्चालन
गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे मर्मत गरी सञ्चालनमा ल्याइएको छ।
Whatsapp
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान
समाज
Clock १२ असार २०८१ | १ मिनेट पाठ
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान
जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो।
Whatsapp
चितवनको इच्छाकामना गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा
समाज
Clock ०६ जेष्ठ २०८१ | २ मिनेट पाठ
चितवनको इच्छाकामना गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा
चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्ण विद्युतीकरण पालिका घोषणा गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस