#IPL2025
आईपीएल : लखनउका राठीमाथि एक खेलको प्रतिबन्ध, जरिवाना पनि तोकियो
खेल
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
आईपीएल : लखनउका राठीमाथि एक खेलको प्रतिबन्ध, जरिवाना पनि तोकियो
खेलमा अभिषेक शर्माले राठीको बलमा शट खेल्दा शार्दुल ठाकुरले क्याच गरे। राठीले ‘नोटबुक सेलिब्रेशन’ गर्दै अभिषेकलाई आक्रामक इशारा गरे।
Whatsapp
आइपिएल प्लेअफ दौडबाट बाहिरियो लखनउ
खेल
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
आइपिएल प्लेअफ दौडबाट बाहिरियो लखनउ
लखनउ सुपर जायन्ट्स टोली आइपिएल २०२५ को प्लेअफ दौडबाट बाहिरिएको छ।
Whatsapp
आइपिएल : प्लेअफको सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा लखनउ
खेल
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
आइपिएल : प्लेअफको सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा लखनउ
ईण्डियन प्रियिमर लिग (आइपिएल) क्रिकेटमा सोमबार लखनउ सुपर जाइन्ट्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ७ः४५ बजे लखनउमा सुरु हुनेछ।
Whatsapp
पञ्जाब दोस्रो स्थानमा उक्लियो, राजस्थानको दशौं हार
खेल
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
पञ्जाब दोस्रो स्थानमा उक्लियो, राजस्थानको दशौं हार
समान अंक भएपनि रनरेटमा ऊ रोएल च्यालेन्जर्स बेंगलुरुभन्दा पछि परेको हो । लिग चरणबाटै बाहिरिसकेको राजस्थानको यो दशौं हार हो।
Whatsapp
आइपिएल : पञ्जाव र राजस्थानबीच खेल हुँदै, राति दिल्ली र गुजरात भिड्ने
खेल
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
आइपिएल : पञ्जाव र राजस्थानबीच खेल हुँदै, राति दिल्ली र गुजरात भिड्ने
१७ अंकमा रोएल च्यालेन्जर्स बेंगलुरु शीर्ष र १६ अंकमा गुजरात टाइटन्स दोस्रो स्थानमा छ।
Whatsapp
आइपिएल पुनः आजबाट सुरु
खेल
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
आइपिएल पुनः आजबाट सुरु
भारत र पाकिस्तानबिचको तनावका कारण स्थगित भएको आइपिएल २०२५ पुनः आजबाट सुरु हुँदै छ।
Whatsapp
आइपिएल मे १७ मा पुनः सुरु हुने, फाइनल जुन ३ मा
खेल
Clock ३० वैशाख २०८२ | १ मिनेट पाठ
आइपिएल मे १७ मा पुनः सुरु हुने, फाइनल जुन ३ मा
इन्डियन प्रिमियर लिग (आइपिएल २०२५) मे १७ बाट पुनः सुरु हुने भएको छ। यस सिजनको फाइनल खेल भने जुन ३ मा हुने छ।
Whatsapp
अपडेट : आइपिएल एक हप्ताका लागि स्थगित, नयाँ तालिका चाँडै घोषणा हुने
खेल
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
अपडेट : आइपिएल एक हप्ताका लागि स्थगित, नयाँ तालिका चाँडै घोषणा हुने
क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ।
Whatsapp
भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित
खेल
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित
भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण बीसीसीआईले आइपिएल स्थगित गरेको छ। यद्यपि, बीसीसीआईले नयाँ मिति घोषणा गरेको छैन।
Whatsapp
आईपीएल : देल्ली र कोलकात्ताबीच खेल हुँदै
खेल
Clock १६ वैशाख २०८२ | १ मिनेट पाठ
आईपीएल : देल्ली र कोलकात्ताबीच खेल हुँदै
पछिल्ला ५ मध्ये दुई खेलमा मात्र जित निकाल्न सफल देल्लीलाई शीर्ष चारमा पर्न आजको खेल महत्त्वपूर्ण हुनेछ । ९ खेलबाट १२ अंक भएको देल्ली चौथो स्थानमा छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस