बिहीबारको प्रतिनिधि सभा बैठक बोल्दै माओवादी केन्द्रका मुख सचेतक हितराज पाण्डेले जिम्मेवारीपूर्वक बजेटको विषयलाई लिएर प्रतिनिधि सभाको बैठक अगाडि बढ्न दिएको बताएका हुन्।
बुधबारको प्रतिनिधि सभाको बैठकमा विशेष सयमा बोल्ने क्रममा सत्तारुढ दल एमालेका सचिव भट्टराईले माओवादी युद्ध नभएको भए २०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताएका थिए।