#Health camp
विद्यालयमै चिकित्सक टोली पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरेपछि अभिभावक खुसी
स्वास्थ्य
Clock ११ पौष २०८१ | २ मिनेट पाठ
विद्यालयमै चिकित्सक टोली पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरेपछि अभिभावक खुस...
जुम्लाको तातोपानी गाउँपालिका-५ मा अवस्थित दुर्गा माध्यमिक विद्यालय लाम्राका विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ। विद्यालयमा अध्ययनरत १ सय ८० जना विद्यार्थीको स्वास्थ्य जाँच गरिएको हो।
Whatsapp
तेह्रथुममा अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न शिविर
समाज
Clock ०९ पौष २०८१ | २ मिनेट पाठ
तेह्रथुममा अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न शिविर
जिल्लामा अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण अभियान सञ्चालन भइरहेको छ।
Whatsapp
ढोरपाटनमा निःशुल्क आँखा शिविर:एक हजार ५५ जनाले लिए सेवा
स्वास्थ्य
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
ढोरपाटनमा निःशुल्क आँखा शिविर:एक हजार ५५ जनाले लिए सेवा
शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ।
Whatsapp
फ्रेन्डस र बी एन्ड बीको स्वास्थ्य शिविर
स्वास्थ्य
Clock २८ जेष्ठ २०८१ | १ मिनेट पाठ
फ्रेन्डस र बी एन्ड बीको स्वास्थ्य शिविर
फ्रेन्डस सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र बी एन्ड बी अस्पतालको सहकार्यमा ललितपुरको सरस्वती उच्च माविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस