#Harka Sampang
भगवान् भण्डारीले हटाए सबै स्टाटस, सम्बन्धित पक्षहरूबाट खण्डन
राजनीति
Clock ३० जेष्ठ २०८२ | २ मिनेट पाठ
भगवान् भण्डारीले हटाए सबै स्टाटस, सम्बन्धित पक्षहरूबाट खण्डन
लामो समययता अमेरिका बसेर नेपालको राजनीतिमा चासो राखिरहने कलाकार भगवान् भण्डारीले आफ्ना पछिल्ला सबै फेसबूक स्टाटसहरू हटाएका छन्।
Whatsapp
हर्कको आह्वान्- ०८४ मा मलाई देश जिम्मा लगाउनु, भ्रष्टाचार 'भ' उच्चारण हुन दिन्नँ
राजनीति
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
हर्कको आह्वान्- ०८४ मा मलाई देश जिम्मा लगाउनु, भ्रष्टाचार 'भ' उच्चारण हुन दिन्नँ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ०८४ को निर्वाचनमा आफ्नो समूहलाई साथ दिन आह्वान गरेका छन्।
Whatsapp
बढ्दो लोडसेडिङले भड्किए मेयर साम्पाङ, मागे प्राधिकरणका एमडीको नम्बर
समाज
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
बढ्दो लोडसेडिङले भड्किए मेयर साम्पाङ, मागे प्राधिकरणका एमडीको नम्बर
उनले सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनप्रति रिस पोख्दै लगातार स्टाटस लेखेका छन्।
Whatsapp
एयरपोर्टको विषय झिकेर सुदनप्रति खनिए हर्क
राजनीति
Clock ३० वैशाख २०८२ | १ मिनेट पाठ
एयरपोर्टको विषय झिकेर सुदनप्रति खनिए हर्क
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पूर्वमन्त्री सुदन किरातीका प्रति खनिएका छन्।
Whatsapp
भाडामा बस्नेले होइन, घरधनीले नै बहालकर तिर्नुपर्छ : प्रमुख राई
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
भाडामा बस्नेले होइन, घरधनीले नै बहालकर तिर्नुपर्छ : प्रमुख राई
नगर प्रमुख हर्कराज राईले जारी गरेको सार्वजनिक अपिलमा नक्सापास, बहालकर र जग्गा संरक्षणमा जोड दिइएको छ।
Whatsapp
बालेनलाई उक्साउँदै हर्क- बालेनजी, सो योर पावर
राजनीति
Clock ३० चैत्र २०८१ | १ मिनेट पाठ
बालेनलाई उक्साउँदै हर्क- बालेनजी, सो योर पावर
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नो शक्ति देखाउ भन्दै उक्साएका छन्।
Whatsapp
हर्क र कुलमानबीच भेट
राजनीति
Clock २७ चैत्र २०८१ | १ मिनेट पाठ
हर्क र कुलमानबीच भेट
धरान उपमहारनगरपालिकाका मेयर हर्क साम्पाङ र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ।
Whatsapp
बालेनलाई हर्कको सुझाव- अलि बाङ्गो बन्नुस्
राजनीति
Clock २० चैत्र २०८१ | १ मिनेट पाठ
बालेनलाई हर्कको सुझाव- अलि बाङ्गो बन्नुस्
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई बाङ्गो हुन सुझाव दिएका छन्।
Whatsapp
बालेनको बचाउमा प्रधामन्त्रीलाई हर्कको चुनौती : सक्छौँ भने मोदी र सि जिनपिङसँग जुध
राजनीति
Clock १७ फागुन २०८१ | १ मिनेट पाठ
बालेनको बचाउमा प्रधामन्त्रीलाई हर्कको चुनौती : सक्छौँ भने मोदी र सि जिनपिङसँग जु...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा उभिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन‍्।
Whatsapp
दाहाल साँच्चिकै हर्क र बालेनलाई आफ्नै मान्छे ठान्छन् ?
राजनीति
Clock १४ फागुन २०८१ | ५ मिनेट पाठ
दाहाल साँच्चिकै हर्क र बालेनलाई आफ्नै मान्छे ठान्छन् ?
दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस