नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते देखिजारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रमाण भएरै संसदीय छानबिन समिति बनेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सम्बोधन गर्दै...
आफ्नो पार्टीको महाधिवेशन, महामसमितिलगायतका बैठक र कार्यक्रम गराउने अनिवार्य जिम्मेवारीको विषयमा स्वयं सभापतिले आलटाल, उदासीनता र दूषित नियत राखेको अनुभव हुनु निकै गम्भीर कुरा हो। देउवाको उल्टो आचरणको...