#GB Rai
जिबी राईबारे सगरमाथा बेसक्याम्पमा गृहमन्त्रीसँग घोचपेच र हाँसी–मजाक
राजनीति
Clock ०३ जेष्ठ २०८२ | २ मिनेट पाठ
जिबी राईबारे सगरमाथा बेसक्याम्पमा गृहमन्त्रीसँग घोचपेच र हाँसी–मजाक
त्यसपछि लेखकले मिङ्मालाई आवाज लगाएर बोलाए। अनि भने, ‘तपाई के रे जिबी राई खोइ भनेर भन्नुहुन्थ्यो। मैले भन्या छैन है। त्यो बेलाका मन्त्रीहरूले जिबी राई खोज्छौँ भन्या हो यार।’
Whatsapp
सहकारी ठगीमा आफ्ना कार्यकर्ता मुछिने डरले सरकारले जीबी राईलाई पक्राउ गरेन : रास्वपा
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
सहकारी ठगीमा आफ्ना कार्यकर्ता मुछिने डरले सरकारले जीबी राईलाई पक्राउ गरेन : रास्...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ? भन्दै प्रश्न गरेका छन्।
Whatsapp
जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
समाज
Clock ०४ माघ २०८१ | १ मिनेट पाठ
जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ ।
Whatsapp
जिबी राईलाई ल्याउन प्रधानमन्त्रीकै पहलको खाँचो
राजनीति
Clock ०५ पौष २०८१ | ४ मिनेट पाठ
जिबी राईलाई ल्याउन प्रधानमन्त्रीकै पहलको खाँचो
सहकारी ठगी प्रकरणमा फरार गीतेन्द्रबाबु (जिबी) राईलाई सरकारले नेपाल ल्याउने पहल थालेको छ।
Whatsapp
के सहकारी प्रकरणले बन्द भएको हो ग्यालेक्सी टिभी ?
विचार
Clock २३ कार्तिक २०८१ | १२ मिनेट पाठ
के सहकारी प्रकरणले बन्द भएको हो ग्यालेक्सी टिभी ?
लगानीअनुसार सबैले काम गरेको भए सायद टिभी आफैं भने अहिलेसम्म जीवित रहने थियो। कर्मचारीको अल्छीपन र अध्यक्ष राईको मुख ताक्ने प्रवृत्तिले टिभीबाट हुने आम्दानी सुरुवातबाटै शून्य प्रायः रहिरह्यो।
Whatsapp
जिबी राईलाई ल्याउने तजबिज मिलाउँदै सरकार
राजनीति
Clock १० कार्तिक २०८१ | ५ मिनेट पाठ
जिबी राईलाई ल्याउने तजबिज मिलाउँदै सरकार
उच्च प्रहरी अधिकारीका अनुसार सन् २०१९ मा मलेसियामा अपार्टमेन्ट किनेका जिबी राई अहिले त्यहीं छन् ।मलेसियाको राजधानी क्वालालम्पुरस्थित देसापन्डनमा राईले २६ लाख रिंगिट अर्थात् हालको नेपाली सात करोड रूपैय...
Whatsapp
रास्वपा सांसद भन्छन्: जिबीलाई जिबी बनाउनेलाई सरकार उम्काउँदै छ
राजनीति
Clock ०९ कार्तिक २०८१ | १ मिनेट पाठ
रास्वपा सांसद भन्छन्: जिबीलाई जिबी बनाउनेलाई सरकार उम्काउँदै छ
‘सरकार त रास्वपा विरुद्ध सानातिना आरोपलाई लिएर तानाबाना बुन्न लागिरहेको छ,’ उनले भने,‘ठग भन्दै कस्टडीमा थुन्न लागिरहेको छ ।’ रास्वपाका सबै सांसद थुनामा पर्न तयार रहेको पनि उनले बताए ।
Whatsapp
जिबी राईसहित १७ जनाविरुद्ध चितवन अदालतमा मुद्दा दर्ता
समाज
Clock ०८ असोज २०८१ | ३ मिनेट पाठ
जिबी राईसहित १७ जनाविरुद्ध चितवन अदालतमा मुद्दा दर्ता
चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
Whatsapp
जीबी राई मलेसियाबाट नेपाल आएका छन् तर कहाँ गए भेटिएको छैन: सूर्य थापा
राजनीति
Clock २२ साउन २०८१ | १ मिनेट पाठ
जीबी राई मलेसियाबाट नेपाल आएका छन् तर कहाँ गए भेटिएको छैन: सूर्य थापा
समितिले गरेको अनुसन्धानका क्रममा जीबी राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताए।
Whatsapp
सहकारी ठगीका आरोपित जीबी राईसहित १८ जनालाई नेपाल ल्याउन सरकारलाई विशेष समितिको निर्देशन (नामसहित)
समाज
Clock १४ साउन २०८१ | २ मिनेट पाठ
सहकारी ठगीका आरोपित जीबी राईसहित १८ जनालाई नेपाल ल्याउन सरकारलाई विशेष समितिको न...
सूर्य दर्शन, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायतका जीबी राईसहित १८ जनालाई झिकाउन सरकारलाई निर्देशन दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस