#Finance Minister Bishnu Prasad Paudel
सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव छैन:अर्थमन्त्री
अर्थ
Clock ०१ मंसिर २०८१ | २ मिनेट पाठ
सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव छैन:अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन्।
Whatsapp
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समिति बैठक : अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय
अर्थ
Clock ०४ कार्तिक २०८१ | १ मिनेट पाठ
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समिति बैठक : अनुसन्धान र अभियोजनलाई...
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ।
Whatsapp
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
अर्थ
Clock ०४ कार्तिक २०८१ | १ मिनेट पाठ
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने भएको छ।
Whatsapp
स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौंः अर्थमन्त्री पौडेल
अर्थ
Clock २२ असोज २०८१ | २ मिनेट पाठ
स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौंः अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताएका छन्।
Whatsapp
धितो पत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैन: अर्थमन्त्री पौडेल
अर्थ
Clock ११ भदौ २०८१ | २ मिनेट पाठ
धितो पत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैन: अर्थमन्त्री प...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितो पत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताएका छन् ।
Whatsapp
मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ: अर्थमन्त्री पौडेल
अर्थ
Clock १८ साउन २०८१ | ३ मिनेट पाठ
मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ: अर्थमन्त्री पौडे...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताएका छन् ।
Whatsapp
सेयर बजार अर्थतन्त्रको ऐना होःअर्थमन्त्री पौडेल
अर्थ
Clock ३२ असार २०८१ | १ मिनेट पाठ
सेयर बजार अर्थतन्त्रको ऐना होःअर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सुधार गर्नेगरीको नीति ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
Whatsapp
नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन :अर्थमन्त्री पौडेल
राजनीति
Clock ३२ असार २०८१ | ३ मिनेट पाठ
नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन :अर्थमन्त्री पौ...
नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस