चलचित्र 'कोशेढुंगा' निर्माणको घोषणा गरिएको छ। हिस्टोरिकल ब्लकबस्टर 'पूर्ण बहादुरको सारङ्गी' फेम्ड निर्देशक सरोज पौडेलले 'कोसेढुंगा' निर्माणको घोषणा गरेका हुन्।
९० को दशकमा आफ्नो अभिनय र नृत्यबाट चर्चा कमाएकी रविना टण्डनकी छोरी पनि अब डेब्यूको लागि तयार छिन्। रविनाकी छोरी रासा थडानी फिल्म ‘आजाद’ बाट आफ्नो करियर सुरु गर्दै छिन्।
‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा तीन भिन्न कार्यक्रम आयोजना गरिने आयोजक ‘फ्लाइ नेपा’ का अध्यक्ष विनोद अधिकारीले जानकारी दिए।