#Durga Prasai
मिश्र र प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
समाज
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
मिश्र र प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
Whatsapp
गृहमन्त्रीकै अघि कांग्रेस सांसदले भनिन्: म मन्त्री भए दुर्गा प्रसाईँलाई ‘सुट’ गर्न आदेश दिन्थेँ
राजनीति
Clock २८ चैत्र २०८१ | १ मिनेट पाठ
गृहमन्त्रीकै अघि कांग्रेस सांसदले भनिन्: म मन्त्री भए दुर्गा प्रसाईँलाई ‘सुट’ गर...
‘जुन हिसाबले निषेधित क्षेत्र घोषणा गरेको क्षेत्रमा जबरजस्ती घुसेको छ। मैले बोल्न मिल्छ/मिल्दैन, यदि सायद म मन्त्री भएको भए ‘सुट’ गर्देऊ भनेर आदेश दिन्थेँ’
Whatsapp
फरार दुर्गा प्रसाईं भन्छन्: मेरो जीवनको रक्षा हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु
समाज
Clock २६ चैत्र २०८१ | १ मिनेट पाठ
फरार दुर्गा प्रसाईं भन्छन्: मेरो जीवनको रक्षा हुन्छ भने २४ घण्टाभित्र उपस्थित हु...
फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन्।
Whatsapp
तीनकुने प्रदर्शनमा दुर्गा प्रसाईंको अराजक भूमिकाले स्थिति बिगार्‍यो : गृहमन्त्री लेखक
राजनीति
Clock २१ चैत्र २०८१ | १ मिनेट पाठ
तीनकुने प्रदर्शनमा दुर्गा प्रसाईंको अराजक भूमिकाले स्थिति बिगार्‍यो : गृहमन्त्री...
उनका अनुसार प्रसाईंले बा प्र ०१–०२८ च ०२०१ नम्बरको गाडी हाँकेर अश्लील शब्द प्रयोग गर्दै भिडलाई उत्तेजित बनाएका थिए।
Whatsapp
फरार प्रसाईंको फेसबुक लाइभ: मलाइ देख्नेबितिकै गोली हान्न प्रधानमन्त्रीको आदेश छ
राजनीति
Clock १६ चैत्र २०८१ | १ मिनेट पाठ
फरार प्रसाईंको फेसबुक लाइभ: मलाइ देख्नेबितिकै गोली हान्न प्रधानमन्त्रीको आदेश छ
गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको अभिव्यक्ति दिएका छन्।
Whatsapp
सूर्य थापाको प्रश्न : उन्मादी पाल्तु घोडा दुर्गा प्रसाईं भागेर कहाँ बेपत्ता भयो?
राजनीति
Clock १६ चैत्र २०८१ | २ मिनेट पाठ
सूर्य थापाको प्रश्न : उन्मादी पाल्तु घोडा दुर्गा प्रसाईं भागेर कहाँ बेपत्ता भयो?
बैंकको ऋण लिएर नतिर्ने ठग, मुद्दा खेपिरहेको र पटकपटक धरौटीमा छुटेको साइबर अपराधी बनेका प्रसाईं निजी तथा सार्वजनिक सम्पत्तिमा ढुंगा प्रहार, तोडफोड, आगजनी र लुटपाट गराउने जल्लाद एवं क्रूर अपराधी पन...
Whatsapp
गणतन्त्रले हुर्काएको अराजक व्यक्तिको गुण्डाराज
राजनीति
Clock १४ चैत्र २०८१ | ३ मिनेट पाठ
गणतन्त्रले हुर्काएको अराजक व्यक्तिको गुण्डाराज
गणतन्त्रका कमाण्डरलाई मार्सी चामलको भात खुवाएर मात्तिएका दुर्गा प्रसाईंले सरकारी र निजी सम्पत्तिमाथि तोडफोड गरेर गणतन्त्रको ‘अराजक’ सदुपयोग गरेका छन् ।
Whatsapp
प्रदर्शन तनावपूर्ण भएपछि दुर्गा प्रसाईं: म नरहे पनि आन्दोलन नरोकियोस्
समाज
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
प्रदर्शन तनावपूर्ण भएपछि दुर्गा प्रसाईं: म नरहे पनि आन्दोलन नरोकियोस्
तीनकुनेमा राजावादीहरूको प्रदर्शन तनावपूर्ण बनेपछि प्रदर्शनका जन कमाण्डर दुर्गा प्रसाईंले आफ्नो अभिव्यक्ति दिएका छन्।
Whatsapp
प्रहरीको घेरामा दुर्गा प्रसाई
समाज
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
प्रहरीको घेरामा दुर्गा प्रसाई
राजावादी समूहको आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं प्रहरीको घेरामा छन्।
Whatsapp
दुर्गा प्रसाईं भन्छन्: मदन भण्डारीको भनाइ सत्य साबित भयो
समाज
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
दुर्गा प्रसाईं भन्छन्: मदन भण्डारीको भनाइ सत्य साबित भयो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मदन भण्डारीको भनाइ सत्य साबित भएको दाबी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस