#Duhabi News
सडक विस्तार गर्न दुहवीमा ५८ घर भत्काइयो, अझै चार घर बाँकी
समाज
Clock २२ फागुन २०८१ | २ मिनेट पाठ
सडक विस्तार गर्न दुहवीमा ५८ घर भत्काइयो, अझै चार घर बाँकी
सर्वोच्च अदालतमा स्थानीयले मुद्दा दायर गरेकोमा एक महिनाअघि रिट खारेज गरेपछि घर भत्काउन ३० दिने समयसीमा तोकिएको थियो । जुन समयसीमा बुधबार सकिएपछि नगरपालिकाले बिहीबारदेखि नै घर भत्काउन थालेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस