‘हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो नानु भनेजस्तो विज्ञापन गर्ने कुरा गर्नुभएन। त्यो हाँस्यास्पद हुन्छ। बाबुराम भट्टराईले कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने म अहिल्य...
‘त्यस्तासँग के गरी एकता गर्ने?’ भनेर दाहालले हाँसोमा उडाए। उनले अगाडि भने, ‘एकता गर्ने जति त गर्ने भइयो नि । गंगानारायण श्रेष्ठ लगायतका थुप्रै त्यहाँ उहाँसँग भ्रममा परेर गएका सबै फर्किँदै हुनुहुन्छ पर...
बाबुरामले महाधिवेशन गर्दा पुराना दल र नेतालाई नबोलाएको स्रोतले बतायो। पछिल्लो समय वैकल्पिक शक्तिको वकालत गरिरहेका बाबुरामले आफूलाई वैकल्पिक दाबी गर्ने दल र नेतालाई मात्रै डाँकेका छन्।
‘हामीले जुन वैकल्पिक शक्ति निर्माण गरेका छौँ। त्यसमा केही बाँगोटिंगो भयो,’ अध्यक्ष भट्टराईले भने, ‘बेइमानहरूसँग सहकार्य गर्दा ठगिएका मात्र हौँ, हामीले अरू केही गल्ती गरेका होइनौँ ।’
संस्था बलियो नहुँदा देशमा भ्रष्टाचार घट्नुको सट्टा झन् बढ्दै गएको दाबी गर्दै डा.भट्टराईले भ्रष्टाचारबारे छानविन गर्ने एउटा बलियो संस्था आवश्यक रहेको उल्लेख गरे।