मन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समिृद्धिलगायतका समानताहरु रहेका चर्चा...
हमास र इजरायलबिच युद्ध विरामको चर्चा भइरहेका बेला परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहलमा तीव्रता दिएकी छन् ।
मन्त्री देउवाले भनिन्,‘हामी दुई ठुला शक्ति राष्ट्रको बिचमा छौँ । हाम्रो तेस्रो छिमेकी अमेरिका नै हो । सबैलाई सन्तुलन गरेर हिँड्नु नै हाम्रो सर्भाइभल हो ।’
मन्त्री देउवाले शुक्रवार काठमाडौँस्थित अमेरिकी राजदूतावासमा पुगेर नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गराउन उपसभापति अर्याल यति बेला सरकारसँग लबिङमा छन् । यसअघि सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्र...