कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सको आलोचनात्मक लेख साझा गर्दै भट्टराईले यो विश्वभरका गैरजिम्मेवार नेताहरूका लागि आँखा खोल्ने पाठ बन्न सक्ने बताएका छन्।
ट्रम्पले पहिले परम्परागत ग्रिनकार्डको महँगो संस्करणको कुरा गरेका थिए। उनले यो नयाँ भिसाको बिक्रीले रोजगारी बढाउने र अमेरिकी राष्ट्रिय घाटा घटाउने ठाउँमा प्रयोग गर्न सकिने बताए।
जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति शक्तिको अभूतपूर्व प्रयोग गर्दै आएका ट्रम्पले मङ्गलबार राति नै ठ्याक्कै कस्ता 'पारस्परिक भन्सार शुल्क' लगाइनेछ भनेर घोषणा गर्न सक्ने बताएका छन्।