#DonaldTrump
मस्कलाई ‘दिमाग गुमाएको व्यक्ति’ भन्दै ट्रम्पले कुरा गर्न मानेनन्
अन्तर्राष्ट्रिय
Clock २३ जेष्ठ २०८२ | १ मिनेट पाठ
मस्कलाई ‘दिमाग गुमाएको व्यक्ति’ भन्दै ट्रम्पले कुरा गर्न मानेनन्
विश्वका धनी व्यक्ति एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच विवाद चलिरहेको छ।
Whatsapp
ट्रम्पद्वारा १२ हजार बढी नेपालीको अस्थायी संरक्षित हैसियत खारेज
अन्तर्राष्ट्रिय
Clock २३ जेष्ठ २०८२ | २ मिनेट पाठ
ट्रम्पद्वारा १२ हजार बढी नेपालीको अस्थायी संरक्षित हैसियत खारेज
राष्ट्रपति पदमा गत जनवरीमा फर्किएका डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई ठूलो संख्यामा निर्वासन गर्ने वाचा गरेका छन्।
Whatsapp
८० वर्षमा पहिलो पटक अमेरिकाबाट वैज्ञानिक पलायन बढ्यो, कहाँ जान्छन् ?
अन्तर्राष्ट्रिय
Clock २१ जेष्ठ २०८२ | १ मिनेट पाठ
८० वर्षमा पहिलो पटक अमेरिकाबाट वैज्ञानिक पलायन बढ्यो, कहाँ जान्छन् ?
राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धान कोष कटौती, आप्रवासी विद्यार्थीमाथिको प्रतिबन्ध र शैक्षिक स्वतन्त्रतामाथिको हस्तक्षेपजस्ता नीतिहरू यो पलायनका मुख्य कारण हुन्।
Whatsapp
ट्रम्पले नासाबाट इसाकम्यानलाई हटाए, चर्चामा मस्कसँगको सम्बन्ध
प्रविधि
Clock १९ जेष्ठ २०८२ | १ मिनेट पाठ
ट्रम्पले नासाबाट इसाकम्यानलाई हटाए, चर्चामा मस्कसँगको सम्बन्ध
ह्वाइट हाउसले यसबारे जानकारी गराउँदै नयाँ उम्मेदवारको घोषणा चाँडै हुने बताएको छ।
Whatsapp
ट्रम्पले फेरि भने : हामीले भारत र पाकिस्तानलाई लड्न दिएनौँ
अन्तर्राष्ट्रिय
Clock १७ जेष्ठ २०८२ | १ मिनेट पाठ
ट्रम्पले फेरि भने : हामीले भारत र पाकिस्तानलाई लड्न दिएनौँ
२२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले ६-७ मेको राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेको थियो। जवाफमा पाकिस्तानले पनि आक्रमण गरेको थियो।
Whatsapp
अमेरिकामा विवेक रामास्वामीमाथि रंगभेदी हमला, ‘भारत फर्क’ भनियो
अन्तर्राष्ट्रिय
Clock १७ जेष्ठ २०८२ | २ मिनेट पाठ
अमेरिकामा विवेक रामास्वामीमाथि रंगभेदी हमला, ‘भारत फर्क’ भनियो
तर यो व्यक्तिगत र भावनात्मक पोस्टलाई लिएर उनीमाथि अमेरिकी नागरिकले रंगभेदी आक्रमण गरेका छन्। एच-१बी भिसा कार्यक्रमलाई लिएर अमेरिकामा चलिरहेको विवादको सिकार रामास्वामी पनि बनेका हुन्।
Whatsapp
ट्रम्पको आक्रोश : चीनले धोका दियो
अन्तर्राष्ट्रिय
Clock १७ जेष्ठ २०८२ | १ मिनेट पाठ
ट्रम्पको आक्रोश : चीनले धोका दियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि गम्भीर आरोप लगाउँदै हालै भएको कर सम्झौता उल्लंघन गरेको दाबी गरेका छन्।
Whatsapp
ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सर्वोच्च अदालतको अनुमति
अन्तर्राष्ट्रिय
Clock १७ जेष्ठ २०८२ | २ मिनेट पाठ
ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सर्वोच्च अदालतको अनुमति
राष्ट्रपति ट्रम्पले आप्रवासनमा कडा नीति अपनाउँदै यस महिनाको सुरुमा सर्वोच्च अदालतसम्म पुगेको कानुनी लडाइँमा यी सुरक्षाहरू उल्टाउन कदम चालेका छन्।
Whatsapp
चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने अमेरिकी कदमप्रति चीनको कडा विरोध
अन्तर्राष्ट्रिय
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने अमेरिकी कदमप्रति चीनको कडा विरोध
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक दिनअघि चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने घोषणा गरेको थियो। चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयका लागि राजस्वको प्रमुख स्रोत हुन्।
Whatsapp
किन बाहिरिए इलन मस्क ट्रम्प सरकारबाट ?
अन्तर्राष्ट्रिय
Clock १५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
किन बाहिरिए इलन मस्क ट्रम्प सरकारबाट ?
मस्कलाई विशेष सरकारी कर्मचारीको दर्जा दिइएको थियो, जसअनुसार उनले प्रत्येक वर्ष १३० दिनसम्म संघीय जागिरमा रहन पाउँथे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस