नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालयता लाभको पदमा पुग्ने सबै नेता तथा कर्मचारीको सम्पत्ति छानबिनको एजेन्डा पार्टीले लिनुपर्ने प्रस्ताव राखेका छन्।
उपसभापति गुरुङले भने,‘त्यो उतारचढावलाई छिचोल्दै छिचोल्दै अगाडि बढ्दाखेरि रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो.. भनेर हुन्छ?’ देउवा अझैँ पनि प्रधानमन्त्री बन्ने उनले बताए। उनले भने, ‘अझैँ बन...
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।