#Devraj Ghimire
संसद बैठक बस्दै, कांग्रेसको अवरोध पछि गृहमन्त्रीको रोष्ट्रममा जाने कार्यसूची हटाइयो
राजनीति
Clock ०४ जेष्ठ २०८१ | २ मिनेट पाठ
संसद बैठक बस्दै, कांग्रेसको अवरोध पछि गृहमन्त्रीको रोष्ट्रममा जाने कार्यसूची हटा...
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
Whatsapp
सत्तापक्षका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री
राजनीति
Clock ०२ जेष्ठ २०८१ | १ मिनेट पाठ
सत्तापक्षका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद अवरोध हटाउने विषयमा सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका छन्।
Whatsapp
संसद अवरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल
राजनीति
Clock ०२ जेष्ठ २०८१ | १ मिनेट पाठ
संसद अवरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता सुरु भएको छ।
Whatsapp
दलीय सहमति नभएर संवैधानिक संकट उत्पन्न नहोस्ः सभामुख घिमिरे
राजनीति
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
दलीय सहमति नभएर संवैधानिक संकट उत्पन्न नहोस्ः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफलमा  राजनीतिक दलहरूबिच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएको बताएका छन्।
Whatsapp
सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
अर्थ
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
कार्यसूचीअनुसार आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
Whatsapp
पर्यटन मार्फत समृद्धि हासिल गर्न तर्फ लागौँ:  सभामुख घिमिरे
राजनीति
Clock २९ वैशाख २०८१ | १ मिनेट पाठ
पर्यटन मार्फत समृद्धि हासिल गर्न तर्फ लागौँ:  सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस