पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित भए उपसभामुख इन्दिरा राना मगर पदमुक्त हुनेछिन्।
अमेरिकी दूतावासलाई पत्राचार गरेको विवादका बारेमा उपसभामुख इन्दिरा रानाले दूतावासलाई अन्तबार्ताको लागि अगाडिको मिति राखिदिन अनुरोध गरेको स्वीकार गरेकी छन् । तर, उनले आफुले कुनै अनैतिक कार्य नगरेको शुक्...