घरमै बसेर वा आफन्तकोमा गएर दसैँ मनाउँदै गर्दा खानपान ठूलो महत्त्वको विषय हुन्छ। दसैँ भन्नासाथ मासुसहितका मिष्ठान्न परिकार खाने भनेर लिने गरिन्छ। त्यसकारण पनि दसैँ खानपानलाई जोड दिनुको साटो विशेष सावधा...
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्...
युरिक एसिडका बिरामीले रातो मासु नखाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ। कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएका बिरामीले सेतो मासु जस्तै–छाला हटाएको कुखुराको मासु, छाला हटाएको माछा खानुपर्छ।
गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ