ट्रान्सपरेन्सीको उक्त मापदण्डअनुसार उसले परीक्षण गर्ने विश्वका १८० देशमध्ये ५८ देशमा मात्रै कम भ्रष्टाचार हुन्छ। बाँकी १२२ देश बढी भ्रष्टाचार हुने देशमै पर्छन्। जसमा चीन(४३ अङ्क), दक्षिण अफ्रिका(४१ अङ...
‘प्रधानमन्त्रीले कति दिन देखि भन्नुभएको छ, म पनि घुस खान्न अरूलाई नि खान दिन्न,’ मन्त्री गुरुङले भने, ‘तलका अवयवहरूले घुस खाइरहेकै छन् । जनताले घुस दिन परिरहेकै छ ।’