#Communication and Information Technology Minister Rekha Sharma
नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि होः मन्त्री शर्मा
प्रविधि
Clock २५ असार २०८१ | २ मिनेट पाठ
नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि होः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् ।
Whatsapp
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
राजनीति
Clock २५ असार २०८१ | १ मिनेट पाठ
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) प्रतिनिधि सभामा पेस गरिएको छ ।
Whatsapp
लगानी सहजीकरण सम्बन्धी ऐनलाई दुई/तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछ: मन्त्री शर्मा
अर्थ
Clock २४ असार २०८१ | १ मिनेट पाठ
लगानी सहजीकरण सम्बन्धी ऐनलाई दुई/तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछ: मन्त्री शर्म...
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रमाणीकरण गर्न ढिला गर्न नहुने बताएकी छिन् ।
Whatsapp
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ: मन्त्री शर्मा
राजनीति
Clock २२ असार २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिन...
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि आगामी वर्षमा पर्याप्त बजेट विनियोजन गर्दै लगिने बताएकी छिन्।
Whatsapp
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
राजनीति
Clock १८ असार २०८१ | १ मिनेट पाठ
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ।
Whatsapp
बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने : मन्त्री शर्मा
राजनीति
Clock ०९ असार २०८१ | २ मिनेट पाठ
बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छिन्।
Whatsapp
२० अर्ब तिरेर टेलिकमको लाइसेन्स नवीकरण
अर्थ
Clock २८ वैशाख २०८१ | १ मिनेट पाठ
२० अर्ब तिरेर टेलिकमको लाइसेन्स नवीकरण
मले लाइसेन्स (इजाजत) नवीकरण गर्न २० अर्ब रूपैयाँ नेपाल दूरसञ्चार प्राधिकरणलाई तिरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस