#Chitawan
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
समाज
Clock ०८ भदौ २०८१ | १ मिनेट पाठ
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ।
Whatsapp
चितवनमा अब माछा जोन
समाज
Clock ०६ भदौ २०८१ | २ मिनेट पाठ
चितवनमा अब माछा जोन
तरकारी, केरा, मौरी र धान जोन रहेको चितवनमा माछाको जोन पनि सञ्चालनमा आएको छ।
Whatsapp
पहिरोले अवरुद्ध मौवाखोला र चुम्लिङटार सडक खुल्यो
समाज
Clock ३० साउन २०८१ | १ मिनेट पाठ
पहिरोले अवरुद्ध मौवाखोला र चुम्लिङटार सडक खुल्यो
चितवनको इच्छाकामना गाउँपालिका- ३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
Whatsapp
स्वास्थ्य बीमा कार्यक्रम: ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’
स्वास्थ्य
Clock २८ साउन २०८१ | २ मिनेट पाठ
स्वास्थ्य बीमा कार्यक्रम: ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’
मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए।
Whatsapp
सबै प्रदेशमा सेवा विस्तार गर्दै बिपी क्यान्सर अस्पताल
स्वास्थ्य
Clock २७ साउन २०८१ | १ मिनेट पाठ
सबै प्रदेशमा सेवा विस्तार गर्दै बिपी क्यान्सर अस्पताल
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ।
Whatsapp
सूचना अधिकारीहरू नै सूचनाबाट बञ्चित भएपछि...
समाज
Clock १० साउन २०८१ | १ मिनेट पाठ
सूचना अधिकारीहरू नै सूचनाबाट बञ्चित भएपछि...
चितवनका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस