सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेर अनुसन्धानका लागि रुपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवलबाट पोखरा लगिएको छ।
सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएपछि सहकारी संस्था बचत रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बयानको तयारी गर...