#CPNUML
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा निषेध
राजनीति
Clock ०७ साउन २०८२ | ५ मिनेट पाठ
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा निषेध
एमाले केन्द्रीय कमिटीको नवौँ बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराखिने निर्णय गर्दै उनलाई पार्टीको राजनीतिमा आउन नदिने निर्णय गरेको छ।
Whatsapp
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट
पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ।
Whatsapp
एमाले सदस्य भइरहन अब हरेक वर्ष परीक्षा दिनुपर्ने प्रस्ताव
राजनीति
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
एमाले सदस्य भइरहन अब हरेक वर्ष परीक्षा दिनुपर्ने प्रस्ताव
विज्ञप्तिमा पार्टी सदस्य सम्बन्धी बुँदामा ‘सदस्यता नवीकरण पूर्व अनिवार्य रूपमा परीक्षा दिनुपर्ने (यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यवस्थामा जाने’ भन्ने कुरा उल्लेख छ।
Whatsapp
बजेट भाषण मिति सार्न एमालेको प्रस्ताव
राजनीति
Clock १४ जेष्ठ २०८२ | २ मिनेट पाठ
बजेट भाषण मिति सार्न एमालेको प्रस्ताव
नेकपा एमालेले बजेट भाषणको मिति सार्न प्रस्ताव गरेको छ। गणतन्त्र घोषणाको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र उत्सवको रुपमा मनाउनुपर्ने भएकाले संविधानमा भएको बजेट भाषणको मितिलाई संशोधनमार्फत सार्न प्रस्त...
Whatsapp
जेठ १५ को हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राजनीति
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
जेठ १५ को हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
Whatsapp
हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ : बर्तौला
अन्तर्वार्ता
Clock ३० वैशाख २०८२ | ८ मिनेट पाठ
हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ : बर्तौला
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बर्तौला अहिले प्रमुख सचेतक हुन्। २०५३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका प्रमुख सचेतक मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।...
Whatsapp
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने, एमालेद्वारा ह्वीप जारी
राजनीति
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने, एमालेद्वारा ह्वीप जारी
आगामी वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आ.व. २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम' निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।
Whatsapp
सुदूरपश्चिम जाँदा भीम रावलसँगै देखिए कर्ण थापा: संयोग कि सल्लाह ?
राजनीति
Clock ०४ माघ २०८१ | २ मिनेट पाठ
सुदूरपश्चिम जाँदा भीम रावलसँगै देखिए कर्ण थापा: संयोग कि सल्लाह ?
थापा भने ओली निकट नै मानिन्छन् । तर, पछिल्लो समय ओलीसँग उनको सम्बन्ध पहिलेजस्तो नभएको बताइन्छ । यही चर्चाका बिचमा दुवै नेता सँगै जहाजको यात्रामा देखिने तस्बिर बाहिरिएपछि त्यसबारे अझ बढी चर्चा र शंका...
Whatsapp
सडकमा सत्ताधारी एमाले: अराजकता रोक्न कि, कमजोरी ढाक्न ?
राजनीति
Clock ०७ मंसिर २०८१ | ३ मिनेट पाठ
सडकमा सत्ताधारी एमाले: अराजकता रोक्न कि, कमजोरी ढाक्न ?
संसदीय मान्यताको बर्खिलापमा सरकारका प्रधानमन्त्रीले नै सडक कब्जाको रणनीतिमा ओर्लिएर अमूक शक्तिलाई चुनौती दिन भ्याएका छन्।
Whatsapp
‘हनिमुन डेज’मा सरकारले राम्रो काम गर्‍यो, कांग्रेस सन्तुष्ट छ: देउवा
राजनीति
Clock ०९ कार्तिक २०८१ | १ मिनेट पाठ
‘हनिमुन डेज’मा सरकारले राम्रो काम गर्‍यो, कांग्रेस सन्तुष्ट छ: देउवा
कांग्रेसको सहयोगमा दुई वर्ष पूरै अवधि ओली सरकार चल्ने पनि सभापति देउवाले दाबी गरे । उनले भने, ‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । सहमतिअनुसार पूरै अवधि जान्छ ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस