‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा यस्ता कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’
राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर मात्र ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै उनले यसका लागि विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेको बताइन्।
यस्तै बैठकमा सरकारद्वारा सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र सरकारले बनाइरहेको बजेटबारे पनि छलफल चलिरहेको ज्ञवालीले बताए। बजेटबारेको छलफलका लागि बैठक अझै चल्ने पनि उनले जानकारी दिए।
एमालेले आन्दोलनको उद्देश्य, राष्ट्रियताको सवाल छोडिदिए त हाइहाइ भइहाल्ने प्रधानमन्त्री ओलीले दाबी गरे । ‘म पनि जेठ महिनाभित्र हाइहाइ भइहाल्छु नि। यसो गरे त। मैले गल्ती छाडेँ भन्दिने हो भने हाइहाइ भइहा...