#Budget
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ९५ बुँदे मार्गदर्शन
अर्थ
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ९५ बुँदे मार्गदर्शन
अर्थ मन्त्रालयले आर्थिक वर्ष सुरु भएको पहिलो दिन विहीवार मार्गदर्शन जारी गर्दै आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ ।
Whatsapp
विपक्षीको घेराबन्दीका बीच वृन्दावन नगरपालिकाले ल्यायो ५८ करोडभन्दा बढीको बजेट
अर्थ
Clock ३० असार २०८२ | १ मिनेट पाठ
विपक्षीको घेराबन्दीका बीच वृन्दावन नगरपालिकाले ल्यायो ५८ करोडभन्दा बढीको बजेट
नगर उपप्रमुखको अनुपस्थितिमा भएको नगरसभामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।
Whatsapp
कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित
अर्थ
Clock १३ असार २०८२ | १ मिनेट पाठ
कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित
बजेट पारित भएसँगै सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।
Whatsapp
पाँच महानगरले समयमा नै ल्याउँदा काठमाडौंको मात्रै बजेट अड्कियो
अर्थ
Clock ११ असार २०८२ | १ मिनेट पाठ
पाँच महानगरले समयमा नै ल्याउँदा काठमाडौंको मात्रै बजेट अड्कियो
स्थानीय सरकार संचालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
Whatsapp
शहरी विकास मन्त्रालयको बजेट सन्तुलित, भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा वितरण गरेको दाबी
अर्थ
Clock १० असार २०८२ | २ मिनेट पाठ
शहरी विकास मन्त्रालयको बजेट सन्तुलित, भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा वित...
शहरी विकास मन्त्रालयले आ.ब. २०८२-८३ को वार्षिक कार्यक्रम तयार गर्दा भौगोलिक तथा जनसांख्यिक आधारमा प्रादेशिक सन्तुलन समेत कायम गरिएको छ ।
Whatsapp
बजेट स्वीकृत भएलगत्तै कार्यान्वयनमा लैजाने गरी तयारी गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन
अर्थ
Clock २२ जेष्ठ २०८२ | १ मिनेट पाठ
बजेट स्वीकृत भएलगत्तै कार्यान्वयनमा लैजाने गरी तयारी गर्न सचिवहरूलाई अर्थमन्त्री...
बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो।
Whatsapp
अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना
राजनीति
Clock १६ जेष्ठ २०८२ | २ मिनेट पाठ
अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको न...
Whatsapp
बजेटमा वातावरण संरक्षणलाई प्राथमिकता
समाज
Clock १५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
बजेटमा वातावरण संरक्षणलाई प्राथमिकता
बिहीबार (आज) अर्थमन्त्री विष्णुप्रसाद पौडलेले प्रस्तुत गरेको बजेटका विभिन्न शीर्षकमा वातावरण संरक्षण गर्न जलवायु परिवर्तनलाई सम्बोधन गर्न विभिन्न उपाय समावेश छन्।
Whatsapp
बजेटमा पर्यटन क्षेत्रः बन्द विमानस्थलकाे वैकल्पिक प्रयाेग, निजी क्षेत्रलाई सहुलियत र सहकार्य
अर्थ
Clock १५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
बजेटमा पर्यटन क्षेत्रः बन्द विमानस्थलकाे वैकल्पिक प्रयाेग, निजी क्षेत्रलाई सहुलि...
यस्तै हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाइने बजेट भाषणमा परेको छ। होटेल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर तथा विद्युत् महसुल छुट दिने घोषण गरिएको छ।
Whatsapp
चन्द्र भण्डारीको बजेट समीक्षा : हाम्रो भूबनोटअनुसार के-कस्तो हुनुपर्दछ भन्ने तहसम्म पुगेन
अर्थ
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
चन्द्र भण्डारीको बजेट समीक्षा : हाम्रो भूबनोटअनुसार के-कस्तो हुनुपर्दछ भन्ने तहस...
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले बजेट भूबनोटअनुसार के-कस्तो हुनुपर्छ भन्ने तहसम्म नपुगेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस