#Bhim Rawal
देशभक्तिमा आधारित राजनीतिक दल लिएर अगाडि आउने योजना छ: रावल
राजनीति
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
देशभक्तिमा आधारित राजनीतिक दल लिएर अगाडि आउने योजना छ: रावल
मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले देशभक्तिमा आधारित राजनीतिक दल लिएर अगाडि आउने योजना रहेको बताएका छन्।
Whatsapp
'संविधान संशोधन जनतालाई ढाँट्ने कुरा बाहेक केही थिएन, सरकार पूर्णत: असफल भयो'
राजनीति
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
'संविधान संशोधन जनतालाई ढाँट्ने कुरा बाहेक केही थिएन, सरकार पूर्णत: असफल भयो'
मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले सरकार पूर्णत: असफल भएको टिप्पणी गरेका छन्।
Whatsapp
म र विद्या भण्डारीजी दुबैलाई एमालेले सदस्यबाट निष्कासन गर्‍यो : रावल
राजनीति
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
म र विद्या भण्डारीजी दुबैलाई एमालेले सदस्यबाट निष्कासन गर्‍यो : रावल
मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले आफू र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दुबैलाई नेकपा (एमाले) ले सदस्यताबाट निष्कासन गरेको बताएका छन्।
Whatsapp
कुनै दलमा जाउँ जाउँ लागेको छैन: रावल
राजनीति
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
कुनै दलमा जाउँ जाउँ लागेको छैन: रावल
मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले आफू कुनै पनि दलमा नजाने स्पष्ट पारेका छन्।
Whatsapp
भीमको केपी व्यंग्य : झ्यालखानामा रहेको मात्र हैन, सुतेको समय पनि घटाउने कि?
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
भीमको केपी व्यंग्य : झ्यालखानामा रहेको मात्र हैन, सुतेको समय पनि घटाउने कि?
केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर...
Whatsapp
सुरसा झैँ मुख "आँ..." गरिरहने "झोले" अध्यक्ष केपी ओली नै हुन् : भीम रावल
राजनीति
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
सुरसा झैँ मुख "आँ..." गरिरहने "झोले" अध्यक्ष केपी ओली नै हुन् : भीम रावल
नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो मुख बाउने पौराणिक पात्र सुरसाको संज्ञा दिएका छन्।
Whatsapp
ओलीले भने: भीम रावलजस्तै बाहिरबाट ढुंगा हान्ने प्रवृत्ति वाञ्छनीय हुन्न
राजनीति
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
ओलीले भने: भीम रावलजस्तै बाहिरबाट ढुंगा हान्ने प्रवृत्ति वाञ्छनीय हुन्न
‘भीम रावलले वर्षौसम्म कहिल्यै पोजेटिभ कुरा नगर्ने, कहिल्यै पार्टीको पक्षमा कुरा नगर्ने, बाहिरबाट ढुंगा हानेको छ हानेको छ गर्ने।’
Whatsapp
बजेटमाथि भीम रावलको टिप्पणी : असान्दर्भिक भइसकेको सोच र दिशाबाट ग्रसित 
राजनीति
Clock १६ जेष्ठ २०८२ | १ मिनेट पाठ
बजेटमाथि भीम रावलको टिप्पणी : असान्दर्भिक भइसकेको सोच र दिशाबाट ग्रसित 
पूर्वमन्त्री तथा मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले बजेट असान्दर्भिक भइसकेको सोच र दिशाबाट ग्रसित रहेको टिप्पणी गरेका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई रावलको प्रश्न : यो शासन, कुशासन के हो?
राजनीति
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई रावलको प्रश्न : यो शासन, कुशासन के हो?
नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको शासन र आर्थिक नीतिमाथि गम्भीर प्रश्न उठाएका छन्।
Whatsapp
अछाम पुगेर रावललाई दाहालको आग्रह: भौँतारिएर समय खेर नफाल्नुस्, माओवादीसँग आउनुस्
राजनीति
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
अछाम पुगेर रावललाई दाहालको आग्रह: भौँतारिएर समय खेर नफाल्नुस्, माओवादीसँग आउनुस्
जो सँग कुरा गर्नुपर्ने हो त्यो सँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष दाहालले बताए। ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस