भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.केदारप्रसाद रिजालबीच भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने वि...
मादलमा खरी हाल्ने, बर्ता कस्ने अनि स्वर भर्ने काममा खप्पिस छन् भक्तपुर नगरपालिका वडा नं ६ का ५२ वर्षीय हरिशंकर कुलजू। आफना बुबाबाट मादल बनाउन सिकेका उनी विना औपचारिक तालिम मादल बनाउन खप्पिस छन ।