यही विषयलाई लिएर मेयर बालेन्द्र (बालेन) साहले गुरागाईँमाथि भ्रष्टाचारको आरोप लगाउँदै छानबिन थालेर निलम्बन गरेका थिए। सँगै २०८१ माघ ९ गते महानगरबाट चलानी नम्बर ७८ को पत्रमार्फत निर्माण कार्य रोक्न निर्...
काठमाडौं महानगरले एक अर्ब २५ करोड रूपैयाँ खर्च गरेर महानगरभित्रका सडकको दुवै पेटीमा राखेका पुराना टायल झिकेर रंगिन टायल राख्यो तर पुराना टायलको हिसाब भने गोलमाल भएको छ।
बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। सफलले पत्रमा आफू ‘एक देशभक्त नागरिक’ भनेर उल्लेख गरेका छन्।
'के हो बालेन भाइ तिम्रो पारा? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं। नियम, कानुन र कार्यविधिभन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ। चार भागको एक भाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का...
‘संसारभरिका पपुलिस्ट, संसारभरिका अराजकहरूको बाटो त्यही हो,’ उनले भने। उनीहरू स्थायी, जिम्मेवार, मुलुकका लागि निकास दिने शक्तिका रूपमा स्थापित नहुने उनले दाबी गरे।