#B Division
बी डिभिजन लिग : टुसालले आरसीटीलाई बराबरीमा रोक्यो
खेल
Clock २१ चैत्र २०८१ | १ मिनेट पाठ
बी डिभिजन लिग : टुसालले आरसीटीलाई बराबरीमा रोक्यो
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा दुवैले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
Whatsapp
'बी' डिभिजन लिग : कुमारीलाई हराउँदै भगवती क्लब शीर्ष स्थानमा
खेल
Clock १८ चैत्र २०८१ | १ मिनेट पाठ
'बी' डिभिजन लिग : कुमारीलाई हराउँदै भगवती क्लब शीर्ष स्थानमा
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दोस्रो खेलमा भगवती क्लबले श्री कुमारी क्लबलाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको हो ।
Whatsapp
'बी' डिभिजन लिग : मध्यपुर युथविरुद्ध च्यासलको फराकिलो जित
खेल
Clock १८ चैत्र २०८१ | १ मिनेट पाठ
'बी' डिभिजन लिग : मध्यपुर युथविरुद्ध च्यासलको फराकिलो जित
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा च्यासलले मध्यपुर युथ एसोसिएसनलाई शुन्यका विरुद्ध चार गोलले पराजित गरेको हो ।
Whatsapp
'बी डिभिजन' लिगः टुसालको पहिलो जित, कमलले गरे सर्वाधिक छिटो गोल
खेल
Clock १६ चैत्र २०८१ | १ मिनेट पाठ
'बी डिभिजन' लिगः टुसालको पहिलो जित, कमलले गरे सर्वाधिक छिटो गोल
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा टुसालले सरस्वती युथ क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्यो । सरस्वतीको यो पहिलो हार हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस