#Arzu rana
गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिन्छ : परराष्ट्रमन्त्री देउवा
प्रवास
Clock २१ माघ २०८१ | १ मिनेट पाठ
गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिन्छ : परराष्ट्रमन्त...
परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएकी छिन्।
Whatsapp
अमेरिकी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीको बधाई
राजनीति
Clock ०८ माघ २०८१ | १ मिनेट पाठ
अमेरिकी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीको बधाई
परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको 'एक्स' मा उल्लेख गरेकी छिन्।
Whatsapp
परराष्ट्रमन्त्री देउवाको ‘अधुरो’ दिल्लीदौड
राजनीति
Clock ०९ पौष २०८१ | ४ मिनेट पाठ
परराष्ट्रमन्त्री देउवाको ‘अधुरो’ दिल्लीदौड
मन्त्री देउवा दिल्ली पुग्दा विमानस्थलमा भारतका तर्फबाट विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने उपसचिव अमित मिश्र प्रोटोकलका लागि मात्र उपस्थित थिए। उनलाई न त सुरक्षा प्रदान गरिएको थियो न गाडीको व्यवस्था।
Whatsapp
स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्कंदै मन्त्री राणा
राजनीति
Clock ०८ पौष २०८१ | १ मिनेट पाठ
स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्कंदै मन्त्री राणा
स्वास्थ्य परीक्षणका लागि भारतमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबार (आज) स्वदेश फिर्ता हुने भएकी छिन्।
Whatsapp
बिआरआई सबैको सहमतिमै अघि बढ्छ : परराष्ट्रमन्त्री डा राणा
अर्थ
Clock १५ मंसिर २०८१ | ३ मिनेट पाठ
बिआरआई सबैको सहमतिमै अघि बढ्छ : परराष्ट्रमन्त्री डा राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताएकी छिन्।
Whatsapp
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
राजनीति
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी बिहीबार चीन उडेकी हुन्।
Whatsapp
एनआरएनए आइसीसीको विचाराधीन मुद्दामा पत्राचार गरेपछि परराष्ट्रमन्त्री राणा विवादमा
प्रवास
Clock ०५ कार्तिक २०८१ | ४ मिनेट पाठ
एनआरएनए आइसीसीको विचाराधीन मुद्दामा पत्राचार गरेपछि परराष्ट्रमन्त्री राणा विवादम...
सर्वोच्च अदालतमा विचाराधीन रहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) को मुद्दामा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संघको केन्द्रीय सचिवालयमा पत्राचार गरेपछि विवाद...
Whatsapp
परराष्ट्रमन्त्री र राष्टसङ्घका उपमहासचिवबीच भेट
राजनीति
Clock १० असोज २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्री र राष्टसङ्घका उपमहासचिवबीच भेट
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गरेकी छन्।
Whatsapp
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच भेटवार्ता
राजनीति
Clock ११ भदौ २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच भेटवार्ता भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस